Lokantar
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आफ्नो पछिल्लो खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई ९९ रनको फराकिलो अन्तरले हरायो । उक्त खेलमा मुम्बई इन्डियन्सको जितमा तिलक वर्माले शतकीय योगदान गरे । खेलका क्रममा उनले एउटा विशेष कीर्तिमान पनि बनाए । आईपीएलमा यो उनको पहिलो व्यक्तिगत शतक हो । उनी आईपीएलको इतिहासमा मुम्बई इन्डियन्सका लागि सबैभन्दा कम बलमा शतक पूरा गर्ने ब्याट्सम्यान पनि बने । उनले केवल ४५ बलमा शतक बनाएका हुन् । खेलमा उनले अविजित एक सय एक रन बनाए । वर्माले २२४ भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका हुन् । यस...
Go to News Site