विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी | Collector
Gorkhapatra
विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
नारायण न्यौपानेकाठमाडौँ, वैशाख ८ गते । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै विपद् पर्ने बित्तिकै सशस्त्र प्रहरी बलकै सम्झना आउँछ । आपत् प-यो कि सशस्त्रलाई सम...