Onlinekhabar
८ वैशाख, काठमाडौं । खल्ती बाइ आईएमईले आईएमई लिमिटेड र स्ट्राइपसँग साझेदारी गर्दै नेपालमा बसेर विदेशका सेवा, व्यवसायबाट प्राप्त हुने आम्दानी मोबाइल वालेटबाट पाउने व्यवस्था मिलाएको छ । अन्तर्राष्ट्रिय भुक्तानी सोझै खल्ती बाइ आईएमई मोबाइल वालेटबाट प्राप्त गर्न सकिने छ । यस रणनीतिक साझेदारीले विदेशबाट हुने भुक्तानीमा सहजता, विश्वव्यापी पहुँच, रियल–टाइम भुक्तानी निकासा तथा अन्तरदेशीय […]
Go to News Site