Onlinekhabar
काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्का विवाह बन्धनमा बाँधिएकी छन् । मंगलबार उनले काठमाडौंको एक भेन्यूमा आयोजित वैवाहिक समारोहमा प्रेमी आश्वासन जोशीसँग लगनगाँठो कसिन् । विवाहपछिका फोटो इन्स्टाग्राममा सेयर गर्दै शुभेच्छा लेख्छिन्, ‘हरेक कुरा जसलाई हामीले सपनाको रुपमा सजाएका थियौं ।’ विवाह समारोहमा पूर्व मिस नेपालहरू पनि सहभागी थिए । दुलाहा-दुलही बन्दा शुभेच्छा […]
Go to News Site