थापा परिवारसहित स्थानीयहरू पुर्ख्यौली थलो फर्कन थालेपछि धनकुटाको मुगा गाउँको रौनक फर्किने सम्भावना बढेको छ ।