Lokantar
पाकिस्तानको केन्द्रीय बैंकले साउदी अरेबियाको अर्थ मन्त्रालयबाट १ अर्ब डलर प्राप्त गरेको छ। पाकिस्तानको स्टेट बैंकले आफ्नो आधिकारिक खातामा गरेको पोस्टअनुसार साउदी अरेबियाको अर्थ मन्त्रालयबाट एक अर्ब अमेरिकी डलर प्राप्त भएको हो । यो रकम अप्रिल २०, २०२६ मा बैंकको खातामा जम्मा गरिएको बीबीसी हिन्दीले जनाएको छ । समाचार अनुसार यो साउदी अरेबियासँग हालै हस्ताक्षर गरिएको ३ अर्ब डलरको सम्झौताको दोस्रो किस्ता हो। पहिलो किस्ता २ अर्ब डलर थियो, जुन बैंकले अप्रिल १५, २०२६ मा प्राप्त गरेको थियो। यसअघि बिहीबार, पाकिस्तानी केन्द्रीय ...
Go to News Site