Lokantar
भारतले बौद्धिक सम्पत्ति अधिकारको क्षेत्रमा ऐतिहासिक सफलता प्राप्त भएको छ। भारतको अंग्रेजी दैनिक पत्रिका डेक्कन क्रोनिकलको समाचारअनुसार आर्थिक वर्ष २०२५-२६ मा पेटेन्टका लागि दायर गरिएका आवेदनहरूको संख्या ३०.२ प्रतिशतले बढेर १ लाख ४३ हजार ७ सय २९ पुगेको हो, जुन अघिल्लो आर्थिक वर्षमा १ लाख १० हजार ३ सय ७५ मात्र रहेको थियो । भारत अहिले विश्वकै छैटौं ठूलो पेटेन्ट फाइलिङ गर्ने देशको रूपमा उभिएको छ । यसमा स्वदेशी आविष्कारकहरूको भूमिका महत्वपूर्ण देखिएको समाचारमा उल्लेख छ, जहाँ कुल आवेदनमध्ये ६९ प्रतिशत हिस्सा घरेलु स्तरमै...
Go to News Site