Lokantar
प्रतिनिधि सभा नियमावलीको मस्यौदा तयार भएको छ । रास्वपा सांसद गणेश पराजुलीको संयोकत्वमा गठन भएको समितिले प्रतिनिधि सभा नियमावली मस्यौदा तयार पारेको हो । उक्त प्रतिवेदन आज सभामुख डोलप्रसाद अर्याललाई बुझाइने तयारी रहेको समितिका एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार उक्त मस्यौदा आज दिउँसो ३ बजे सभामुखलाई बुझाइने छ ।
Go to News Site