Collector
सामाजिक सञ्जालमार्फत् धम्की दिएको आरोपमा एक जना पक्राउ | Collector
सामाजिक सञ्जालमार्फत् धम्की दिएको आरोपमा एक जना पक्राउ
Lokantar

सामाजिक सञ्जालमार्फत् धम्की दिएको आरोपमा एक जना पक्राउ

सामाजिक सञ्जालमा धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बझाङको थलरा गाउँपालिका-४ मयल ठेगाना भएका २० वर्षीय सानु भाइ भन्ने साजन बिष्ट रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा बिष्टले आफ्नो फेसबुक आईडी सानु भाइ नामक एकाउन्टबाट ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व मन्त्री दीपक खड्कालाई तुरून्त रिहा गर अन्यथा प्...

Go to News Site