Collector
धनकुटाका दुई नगरपालिकामा विद्यार्थी भर्ना अभियान सुरु | Collector
धनकुटाका दुई नगरपालिकामा विद्यार्थी भर्ना अभियान सुरु
Onlinekhabar

धनकुटाका दुई नगरपालिकामा विद्यार्थी भर्ना अभियान सुरु

नगरपालिकाले शैक्षिक सत्र २०८३ मा ७ वैशाखदेखि भर्ना अभियान सुरु गरेर १५ वैशाखदेखि आइतबार पनि नियमित पठनपाठन सञ्चालन गर्न सबै विद्यालयलाई अनुरोध गरेको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले जानकारी दिए ।

Go to News Site