Onlinekhabar
८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सरप्राइज चेकिङ गर्दै ९८ जना चालकलाई कारबाही गरेको छ । उपत्यकाका विभिन्न स्थानहरुमा ट्राफिकले आज मंगलबार बिहान सरप्राइज चेकिङ गरेको थियो । सो क्रममा ९८ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरी प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए । जसअर्न्तगत मापसे (मादक पदार्थ सेवन) गर्ने […]
Go to News Site