Onlinekhabar
८ वैशाख, काठमाडौं । नेपाल–भारत खुला सिमानाबाट हुने चिनीको अवैध पैठारी रोक्न सरकारले देखाएको कडाइप्रति स्वदेशी चिनी उद्योगीहरूले आभार व्यक्त गरेका छन्। नेपाल चिनी उद्योग संघले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारी कदमले धराशायी हुन लागेको स्वदेशी उद्योग र उखु किसानलाई ठूलो राहत मिलेको बताएको छ । संघका अनुसार लामो समयदेखि खुला सिमानाबाट भन्सार छलेर भित्रिने […]
Go to News Site