Collector
राजीनामाको हल्लाबीच गृहमन्त्रालयमा काम गरिरहेका छन् सुधन, सशस्त्रका आईजीसँग भेटे | Collector
राजीनामाको हल्लाबीच गृहमन्त्रालयमा काम गरिरहेका छन् सुधन, सशस्त्रका आईजीसँग भेटे
Lokantar

राजीनामाको हल्लाबीच गृहमन्त्रालयमा काम गरिरहेका छन् सुधन, सशस्त्रका आईजीसँग भेटे

स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको शेयर खरिद विवादमा मुछिएका गृहमन्त्री सुधन गुरुङले सिंहदरबारमा नियमित काम गरिरहेका छन् । अन्य दिनजस्तै मंगलबार पनि मन्त्री गुरुङले सिंहदरबारस्थित गृह मन्त्रालयमा नियमित काम गरिरहेका हुन् । मंगलबार मध्यान्ह सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले गृहमन्त्री गुरुङसँग भेट गरेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार सशस्त्रको बढुवासम्बन्धी नियमित एजेन्डामा छलफल भएको हो । विवादमा तानिएका गृहमन्त्री गुरुङले सोमबार सामाजिक सञ्जालमार्फत २ वटा स्पष्टीकरण दिँदै शेयर किन्नु अप...

Go to News Site