Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वमन्त्री दीपक साहले गृहमन्त्रीका विषयमा पार्टीले देश र जनतालाई हेरेर निर्णय गर्नेमा आशावादी रहेको बताएका छन् । उनले पार्टीले ‘कसैलाई काखा र कसैलाई पाखा’ नगर्नेमा पनि आशावादी रहेको बताएका छन् । गृहमन्त्री सुधन गुरुङ सम्पत्ति सम्बन्धी विवादमा मुछिएका विषयमा लोकान्तरसँग कुरा गर्दै उनले सरकार र पार्टीले राम्रै निर्णय लिन्छ होला भन्नेमा आफू आशावादी रहेको बताए । ‘राम्रै निर्णय लिन्छ होला; पार्टीको लागि पनि, संसद्को लागि पनि र देशको लागि पनि ।...
Go to News Site