Collector
पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षणसम्बन्धी प्रस्तावना आईपीयूबाट पारित | Collector
पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षणसम्बन्धी प्रस्तावना आईपीयूबाट पारित
Onlinekhabar

पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षणसम्बन्धी प्रस्तावना आईपीयूबाट पारित

अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १५२औं महासभाले ‘पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षण र सन् २०३० सम्म ३० प्रतिशत संरक्षण लक्ष्य हासिल गर्न संसदीय नेतृत्वको भूमिका’ शीर्षकमा प्रस्ताव गरिएको प्रस्तावना पारित गरेको छ ।

Go to News Site