Onlinekhabar
यसअघि दीपककुमार साहमाथि समान्य प्रश्न उठ्दा रास्वपाले फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यही फिर्ता गर्ने सभापति रवि लामिछानेको निर्णयको आधारमा प्रधानमन्त्री बालेनले बर्खास्त गरेका थिए । तर अहिले गृहमन्त्रीमाथि सार्वजनिक रुपमा यतिधेरै प्रश्न उठ्दा रास्वपा चुपचाव बसिरहेको छ ।
Go to News Site