सुत्केरी भएपछि उनको होस् खुल्यो । नवजात शिशु त रगत र माटोले लतपतिएको अवस्थामा थियो । त्यसपछि भने उनलाई कसैको सहयोग आवश्यक महशुस भयो । उनले मोबाइल खोजेर छायल बजारमा रहेकी आफ्नी एक साथीलाई खबर गरिन् ।