Lokantar
प्रतिनिधिसभा सञ्चालन नियमावली २०८३ को मस्यौदा तयार भएको छ । मस्यौदा तयार पार्न सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसद गणेश पराजुलीको नेतृत्वमा समिति गठन भएको थियो । उक्त समितिले मस्यौदा तयार पारेको हो । समितिले तयार पारेको मस्यौदामा पहिलो पटक संसद्मा असंसदीय शब्दबारे व्याख्या भएको छ । यस्तो भाषा सांसदले आफ्नो सम्बोधनको क्रममा बोल्न नपाउने भएका छन् । ‘संसदीय शब्द भन्नाले अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने र कुनै व्यक्ति, जाति, धर्म, भाषा व...
Go to News Site