Onlinekhabar
८ वैशाख, चितवन । देशभर विस्तार हुने क्रममा कजारिया रमेश टायल्सले चितवनस्थित मंगलपुरमा नयाँ शोरुम सञ्चालन गरेको छ । अथर्व इन्टरप्राइजेजद्वारा सञ्चालित उक्त शोरुम सोमबार औपचारिक रूपमा उद्घाटन भएको हो । समारोहमा कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालको पनि उपस्थिति थियो । चितवन तथा आसपासका ग्राहकलाई कजारियाका प्रिमियम टायल समाधान अझ सहज रूपमा उपलब्ध गराउने […]
Go to News Site