Collector
बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनले तोक्यो संकटग्रस्त क्षेत्र | Collector
बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनले तोक्यो संकटग्रस्त क्षेत्र
Lokantar

बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनले तोक्यो संकटग्रस्त क्षेत्र

सुनसरीका विभिन्न स्थानमा बर्डफ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनाअनुसार इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका तथा गढी गाउँपालिकालगायत स्थानमा कुखुरापालन गरिएका फार्महरूमा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा, एच फाइभ एन वन) नामक रोग पुष्टि भएको जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेका अनुसार उक्त रोग मानिसमा समेत सर्न सक्ने भएकाले बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ बमोजिम सङ्क्रमित क्षेत्रलाई केन्द्रविन्दु मानी चार किलोमिटर क्षेत्...

Go to News Site