Collector
३९ डिग्री पुग्यो मधेशको तापक्रम, जनजीवन प्रभावित | Collector
३९ डिग्री पुग्यो मधेशको तापक्रम, जनजीवन प्रभावित
Lokantar

३९ डिग्री पुग्यो मधेशको तापक्रम, जनजीवन प्रभावित

जनकपुरधामलगायत मधेश प्रदेशमा आज अत्यधिक गर्मी बढेको छ । प्रदेशभरमै सबैभन्दा बढी तापक्रम यो समाचार तयार पार्दासम्म जनकपुरधाममा मापन भएको छ । जसअनुसार जनकपुरको तापक्रम अहिले ३८ डिग्री पुगेको छ भने वीरगञ्जमा ३९ डिग्री सेल्सियस पुगेर जनजीवन अत्यधिक प्रभावित भएको जल तथा मौसम विज्ञान विभाग कार्यालय जनकपुरका प्रमुख राजीव झाले जानकारी दिए । उनका अनुसार चर्को गर्मीसँगै तातो हावा चलेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनाएको छ भने विशेषगरी बालबालिका, वृद्धवृद्धा, मजदुर र साना व्यवसायीहरू यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् । ...

Go to News Site