Lokantar
एउटा अडियो काण्ड बाहिरिएपछि मधेश प्रदेश प्रहरी कार्यालय र मातहतका युनिटमा आन्तरिक द्वन्द्व शुरू भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले घुमुवा परिचालन गरेर व्यापारीबाट पैसा असुलेको अडियो बाहिर आएसँगै यो विवाद उत्कर्षमा पुगेको हो । डीआईजी थपलियालाई बदनाम गरेको भन्दै शुरूमा प्रहरी चौकी जनकपुरधामका इन्चार्ज वरिष्ठ सई सागर राणालाई जिल्ला प्रहरी कार्यालय धनुषामै फिर्ता गराइयो । जिल्लामा गएपछि पनि डीआईजीको चियोचर्चो गरेको भन्दै राणालाई मधेश प्रदेश प्रहरी कार्यालयमा ...
Go to News Site