झापामा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते | Collector
Gorkhapatra
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते
लीलाराज खड्काविर्तामोड, वैशाख ८ गते । झापाको कन्काई नगरपालिका–३, नयाँ बस्तीमा मङ्गलवार बिहान अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।मङ्ग...