Collector
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य | Collector
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
Lokantar

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

नेपाली कांग्रेसद्वारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले मंगलबारदेखि काम शुरू गरेको छ । पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगन कुमार थापा, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीद्वय उदयशमसेर राणा र योगेन्द्र चौधरी समेत सहभागी भएका थिए । बैठकमा पार्टी सभापति थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीका बारेमा जानकारी गराए ।  संविधान बनेको १० वर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रममा केही प्रावधान संशोधनको आवश्यकता महसुस गरिएको ...

Go to News Site