Collector
सरकारको निर्णय कुरेनन् व्यवसायीले, सोमबारदेखि १४.२ किलोकै ग्यास सिलिन्डर बेच्ने घोषणा | Collector
सरकारको निर्णय कुरेनन् व्यवसायीले, सोमबारदेखि १४.२ किलोकै ग्यास सिलिन्डर बेच्ने घोषणा
Onlinekhabar

सरकारको निर्णय कुरेनन् व्यवसायीले, सोमबारदेखि १४.२ किलोकै ग्यास सिलिन्डर बेच्ने घोषणा

ग्यास व्यवसायीले सरकारको औपचारिक निर्णय नपर्खी आगामी सोमबारदेखि उपभोक्तालाई १४.२ किलो (पूरा) तौलकै ग्यास सिलिन्डर बिक्री गर्ने घोषणा गरेका हुन् ।

Go to News Site