Onlinekhabar
काठमाडौं । पोखरेली सांगीतिक समूह ‘बफिन्स ९८’ ले जेन-जी पुस्ताको आन्दोलन र विद्रोहलाई समेटेर आफ्नो नयाँ सांगीतिक कोसेली ‘हाम्रो आवाज : नयाँ नेपाल’ दर्शक तथा श्रोतामाझ ल्याएको छ । यस म्युजिक भिडियोले २०८२ साल भाद्र २३ गते देशैभरका युवाले परिवर्तनको लागि उठाएको बुलन्द आवाज र सडक संघर्षलाई जीवन्त रूपमा प्रस्तुत गर्ने जमर्को गरेको छ । […]
Go to News Site