Collector
कालिगण्डकीका ढुंगा-ढुंगामा मूर्तिको आकृति कोरिने | Collector
कालिगण्डकीका ढुंगा-ढुंगामा मूर्तिको आकृति कोरिने
Lokantar

कालिगण्डकीका ढुंगा-ढुंगामा मूर्तिको आकृति कोरिने

घरपझोङ गाउँपालिकाले १५ दिने घरपझोङ मूर्तिकला कार्यशाला शुभारम्भ गरेको छ । घरपझोङ गाउँपालिकाको आयोजना तथा ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंको सहकार्यमा मूर्तिकला कार्यशाला आयोजना गरिएको हो । मुस्ताङको समग्र धार्मिक तथा सांस्कृतिक सम्पदा एवं यहाँको मौलिकता, रहनसहन, जैविक विविधतालाई झल्काउने गरी मूर्तिकलामार्फतबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मूर्तिकला कार्यशाला गरिएको हो ।  कालिगण्डकी नदीमा पाइने विशाल ढुंगालाई बाहिर निकालेर मूर्तिकारहरूले यहाँको मौलिकता झल्किने सृजनालाई मूर्तिकलाको स्वरूपमा बदल्ने भएका छन्...

Go to News Site