Collector
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, शिशुसहित तीन जना घाइते | Collector
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, शिशुसहित तीन जना घाइते
Lokantar

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, शिशुसहित तीन जना घाइते

धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने आठ महिनाको शिशुसहित तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलको ठक्करबाट मिथिला नगरपालिका–६, ढल्केबरकी ३१ वर्षीया विनिताकुमारी महतो गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाउँदा चिकित्सकले मृत घोषणा गरे । दुर्घटनामा १६ वर्षीया अनुष्काकुमारी महतो र आठ महिनाकी बालिका घाइते भएकी छिन् । साथै मोटरसाइकल चालक मिथिला नगरपाल...

Go to News Site