Lokantar
नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ४२ व्यवसायिक फर्ममाथि अनुगमन गरेको छ । विभागले मङ्गलबार काठमाडौँको चुच्चेपाटी, जोरपाटी, चाबहिललगायतका स्थानमा एकै पटक अनुगमन गरी सुधारात्मक निर्देशन दिएको छ । बजारलाई स्वच्छ बनाउन, कानुन कार्यान्वयन गराउन र उपभोक्ता अधिकारको संरक्षण गर्न नियमित रुपमा बजार अनुगमन गरिएको विभागले प्रष्ट पारेको छ । विभागले उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितीमा नियमित अनुगमन गरिएको प्रष्ट पारेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संर...
Go to News Site