Collector
तराईंमा तातो लहरको सम्भावना | Collector
तराईंमा तातो लहरको सम्भावना
Lokantar

तराईंमा तातो लहरको सम्भावना

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा देशका हिमाली भूभागमासहित कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बादल  लाग्ने महाशाखाले जनाएको छ ।  कोशीको हिमाली र पहाडी भूभागलगा...

Go to News Site