अन्तर्राष्ट्रिय उडान बढाउँदै नेपाली वायुसेवा | Collector
Gorkhapatra
अन्तर्राष्ट्रिय उडान बढाउँदै नेपाली वायुसेवा
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ९ गते । चार्टरमार्फत अन्तर्राष्ट्रिय उडान गर्दै आएको श्री एयरलाइन्सले भारत र बङ्गलादेशमा नियमित उडान सञ्चालनको अनुमति पाएको छ । गत चैत अन्तिम सा...