Lokantar
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि आह्वान गरेका छन् । पार्टी स्थापनाको ७७ औं वर्षगाँठ तथा लेनिन जयन्तीको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले छरिएर रहेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीचको एकता र आन्दोलनको नयाँ शिराबाट उठान हुनुपर्नेमा जोड दिएका हुन् । शुभकामना सन्देशमा प्रचण्डले वि.सं. २००६ साल वैशाख ९ गते सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनताको जनवादी सत्ता स्थापना गर्ने उद्देश्यका साथ नेपाल कम्युनिष्ट प...
Go to News Site