काठमाडौँ, वैशाख ९ गते । नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत ‘बिर्सुं कसरी’ सार्वजनिक भएको छ । गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति बोकेको छ । गीतमा गायक मोतिराज खन...