वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | Collector
Gorkhapatra
वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात
वीरगन्ज (पर्सा), वैशाख ९ गते । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ ।वीरगन्ज भन्सार कार्यालयका अनुसार गत...