Lokantar
अमेरिका र इरानबीचको शान्ति वार्ताको स्थिति अस्पष्ट रहँदा बुधबार तेलको मूल्यमा उतारचढाव आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको वार्ता अगाडि नबढेसम्म इरानसँग युद्धविराम लम्ब्याउने घोषणा गरेका छन् । साथै तेहरानले एकीकृत प्रस्ताव प्रस्तुत नगरेसम्म अमेरिकाले इरानको बन्दरगाह नाकाबन्दी जारी राख्ने बताए । त्यसपछि ब्रेन्ट क्रूड ०.२ प्रतिशतले घटेर ९८.३२ डलर प्रति ब्यारेल पुगेको छ, जबकि वेस्ट टेक्सास इन्टरमिडिएट ०.३ प्रतिशतले घटेर ८९.४१ डलर पुगेको छ। अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गर...
Go to News Site