नेपालमा ‘राइट टु रिकल’ अर्थात् जनताले आफूले निर्वाचित गरेको प्रतिनिधिलाई कार्यकालमै फिर्ता बोलाउने अधिकारको विषय पछिल्लो समयमा व्यापक बहसको केन्द्रमा छ । लोकतान्त्रिक अभ्यासको गुणस...