निःशुल्क आँखा शिविरबाट १२२ जनाको दृष्टि सुधार | Collector
Gorkhapatra
निःशुल्क आँखा शिविरबाट १२२ जनाको दृष्टि सुधार
नौरते नेपालीसिँजा (जुम्ला), वैशाख ९ गते । जुम्लामा सञ्चालन गरिएको ४५ औँ निःशुल्क आँखा शिविरबाट १२२ जनाको दृष्टिमा सुधार आएको छ । नेपाल नेत्रज्योति संघअन्तर्गत चन्दननाथ आँखा अस्पताल...