४४ वर्ष पुरानो पुल जोगाउन मोटरसाइकल सञ्चालनमा रोक | Collector
Gorkhapatra
४४ वर्ष पुरानो पुल जोगाउन मोटरसाइकल सञ्चालनमा रोक
अमरराज नहर्कीतनहुँ, वैशाख ९ गते । प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुलमा मोटर साइकलमा आवत जावतको लागि रोक लगाइएको छ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपा...