Onlinekhabar
९ वैशाख, काठमाडौं । नेपाली सेनाका हरिचन्द्र गिरीले गत ४ जनवरी २०२६ मा चीनको चोङकिङस्थित युन्याङमा सातौं गिनिज वर्ल्ड रेकर्ड राखे । गिरीले हातले टेकेर १०० वटा सिंढी जम्मा ४.७१ सेकेन्डमा ओर्लिएका थिए । सबैभन्दा छिटो ओर्लनेमा गिनिज वर्ल्ड रेकर्ड राख्दा धेरैले उनलाई बधाइ पनि दिए । हरिचन्द्र त्यहाँ आफ्नै खर्चमा पुगेका थिए । गत […]
Go to News Site