Collector
मालपोत र नापी कार्यालय गाभिँदै, हारेको क्षेत्रमा रास्वपाले खटायो समानुपातिक सांसद | Collector
मालपोत र नापी कार्यालय गाभिँदै, हारेको क्षेत्रमा रास्वपाले खटायो समानुपातिक सांसद
Lokantar

मालपोत र नापी कार्यालय गाभिँदै, हारेको क्षेत्रमा रास्वपाले खटायो समानुपातिक सांसद

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– मालपोत र नापी कार्यालयहरू बढी नै दुर्गन्धित भएको भन्दै सरकारले त्यसको पुनर्संरचना गर्ने तयारी गरेको छ । जिल्ला मालपोत कार्यालय र नापी कार्यालयलाई एक आपसमा गाभेर जिल्ला भूमि प्रशासन कार्यालय गठन गर्ने तयारी भएको हो । पुनर्संचना हुने कार्यालयको नेतृत्व भने अब नापी विभागले गर्ने छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका एक उच्च अधिकारीका अनुसार नापी कार्यालयको तुलन...

Go to News Site