सिन्धुली समाचारदातासिन्धुलीमाढी, वैशाख ९ गते । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा सिम्लेखोला–हायुटार–सोलाभन्ज्याङ सडक कालोपत्रे भएसँगै स्थानीयको दैनिकीमा परिवर्तन आएको छ । बागमती प्र...