एकिन्द्र तिमिल्सेनाटीकापुर, वैशाख ९ गते । वैशाखको खडेरीमा पनि कर्णाली नदीको कटान जारी छ । टीकापुर नगरपालिका–५, पार्कनजिक र वडा नम्बर ७ को सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा जमिन...