Onlinekhabar
९ वैशाख, सल्यान । जिल्ला अस्पताल सल्यानमा बन्द भएको शल्यक्रिया सेवा पुन: सुचारु भएको छ । विशेषज्ञ डाक्टरको अभावमा चैत २८ गतेबाट रोकिएको शल्यक्रिया सेवा दश दिन पछि मंगलबारबाट सुरु भएको हो । मेडिकल अधिकृत डा. सुमन यादव अस्पतालमा आएसँगै रोकिएको शल्यक्रिया सेवा सुचारु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढामगरले जानकारी […]
Go to News Site