चीन जोड्ने सडक : दस वर्षमा सत्र किलोमिटर मात्रै | Collector
Gorkhapatra
चीन जोड्ने सडक : दस वर्षमा सत्र किलोमिटर मात्रै
मुगु समाचारदातामुगु, वैशाख ९ गते । उत्तरी चीनको व्यापारिक नाकासँग जोडिएको मुगुको नाकच्यालाग्ना सडक १० वर्षमा १७ किलोमिटर मात्रै निर्माण भएको छ । निर्माणका लागि सङ्घीय सरकारले पर्या...