अर्जुन काफ्लेस्याङ्जा, वैशाख ९ गते । नयाँ वर्ष २०८३ को अवसरमा अर्जुनचौपारी गाउँपालिका–१ दारेगौंडामा आयोजित खुला भलिबल प्रतियोगिताको उपाधि भीरकोट नगरपालिका–८ ढापुक भलिबल क्लबले जिते...