अरब देशहरूले सन् १९७३ मा लगाएको इन्धन व्यापार प्रतिबन्धबाट अमेरिकी समाजले बहु झट्का बेहोर्नु परेको थियो । योम किप्पुर युद्धमा इजरायललाई साथ दिएको भन्दै इन्धन उत्पादक अरब देशहरूले अ...