सिमाना हेरफेर कार्यविधि अव्यावहारिक भएको सरोकारवालाको निष्कर्ष | Collector
Gorkhapatra
सिमाना हेरफेर कार्यविधि अव्यावहारिक भएको सरोकारवालाको निष्कर्ष
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, वैशाख ९ गते । नेपाल सरकारले तयार गरेको स्थानीय तहको संख्या र सिमाना हेरफेरसम्बन्धी कार्यविधिको सन्दर्भमा बुधबार पश्चिम नवलपरासीको सरावल गाउँपालिका...