Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध पुनः सुरु गर्ने आफ्नो अडानबाट पछि हट्दै युद्धविरामलाई अनिश्चितकालका लागि लम्ब्याउने घोषणा गरेका छन् । बुधबारको समयसीमा सकिनु केही घण्टा अघिसम्म इरानका रणनीतिक संरचनाहरूमाथि भीषण बमबारी गर्ने र सेना पूर्ण तयारी अवस्थामा रहेको चेतावनी दिइरहेका ट्रम्प अन्तिम समयमा 'यू-टर्न' भएका हुन् । पाकिस्तानी सरकारको विशेष आग्रहमा गरिएको भनिएको यो निर्णयले तत्कालका लागि ठूलो रक्तपात टारेको त छ, तर यसले ट्रम्पको रणनीति र इरानको आन्तरिक संकटलाई समेत सतहमा ल्याइदिएको छ। यु...
Go to News Site