Onlinekhabar
९ वैशाख, तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले आगामी १० वैशाखदेखि १४ वैशाखसम्म चोलुङ पार्क क्षेत्रमा “लालीगुराँस महोत्सव” आयोजना गर्ने भएको छ । प्रकृति, संस्कृति र स्थानीय पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सवले नगरवासी मात्र होइन, आम नेपालीलाई पनि अर्गानिक जीवनशैली र वातावरणमैत्री व्यवहारतर्फ सचेत गराउने अपेक्षा गरिएको छ । महोत्सवको समुद्घाटन […]
Go to News Site