Collector
यदु स्मृति पत्रकारिता पुरस्कार दाहाललाई | Collector
यदु स्मृति पत्रकारिता पुरस्कार दाहाललाई
Lokantar

यदु स्मृति पत्रकारिता पुरस्कार दाहाललाई

यदु स्मृति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पत्रकार धनवीर दाहाललाई प्रदान गरिने भएको छ ।            पुरस्कार सिफारिस समितिको मंगलबारको बैठकले पत्रकार दाहाललाई २५ हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।  दुई दशकदेखि पत्रकारितामा संलग्न पत्रकार दाहाल २०६२/६३ को आन्दोलनका घाइते हुन् । 

Go to News Site